Redirecting...

सुत्केरीको मृत्यु भएपछि विराट अस्पताल तनाबग्रस्त - healthbani.com

सुत्केरीको मृत्यु भएपछि विराट अस्पताल तनाबग्रस्त - healthbani.com
Source: htlt

मोरङको बूढीगंगा गाउँपालिका–२, टंकिसिनवारीस्थित विराट शिक्षण अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ। उपचारमा चिकित्सकले गम्भीर लापरबाही गर्दा कानेपोखरी गाउँपालिका–२ की ३३ वर्षीया जमुना पौडेलको मृत्यु भएको भन्दै मृतकका आफन्तले नाराबाजीसहित विरोध प्रदर्शन गरेका छन् । मृतकका आफन्तका अनुसार, पौडेललाई गत साउन १४ गते सुत्केरी व्यथा...