Redirecting...

एक्सपेङले जुलाईमा ३६ हजार ७१७ युनिट ईभी डेलिभरी गर्‍यो - nepalkhabar.com

एक्सपेङले जुलाईमा ३६ हजार ७१७ युनिट ईभी डेलिभरी गर्‍यो - nepalkhabar.com
Source: nkkb

विद्युतीय ईभी ब्रान्ड एक्सपेङले जुलाईमा कम्पनीको इतिहासकै सबैभन्दा बढी ३६ हजार ७१७ युनिट मासिक डेलिभरी गरेको छ।  जुन अघिल्लो वर्षको तुलनामा २२९ प्रतिशतले बढी रहेको कम्पनीले जनाएको छ। यसले एक्सपेङलाई अन्तर्राष्ट्रिय बजारमा थप उचाइमा पु¥याएको बताउँदै कम्पनीले नेपाली उपभोक्तालाई पनि अझ विश्वास दिलाएको उल्लेख गरेको छ।  कम्पनीका अनुसार नेपालमा एक्सपेङ...