गाजा शहर कब्जा गर्ने इजरायलको निर्णय - www.drishtinews.com
Source: dist
काठमाडौं । इजरायलले गाजा शहर कब्जा गर्ने निर्णय गरेको छ । शुक्रबार बिहानसम्म चलेको सुरक्षा मन्त्रिपरिषदको बैठकले गाजा शहर कब्जा गर्ने योजनालाई अनुमोदन गरेको हो । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासलाई पराजित गर्न भन्दै गाजा शहर कब्जा गर्ने प्रस्ताव राखेका थिए । सुरक्षा मन्त्रिपरिषद्ले उक्त प्रस्ताव अनुमोदन गरेको बीबीसीले जनाएको छ । समाचारअनुसार अब इजरायल रक्षा […]