कोपा डेल रे क्वार्टरफाइनलमा बार्सिलोनासँग अल्बासेटे २-१ ले पराजित - www.ratopati.com
Source: rapt
काठमाडौँ । कोपा डेल रे क्वार्टरफाइनलमा बार्सिलोनाले अल्बासेटेलाई २–१ ले पराजित गरेको छ । निर्धारित समयको अन्त्यसम्म रोमाञ्चक बनेको खेलमा बार्सिलोनाका युवा स्टार लामिन यामल र डिफेन्डर रोनाल्ड अराउजोले गोल...