गृहमन्त्री अर्याल र भारतीय राजदूत श्रीवास्तवबिच भेटवार्ता - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । आईतबार गृह मन्त्रालयमा भएको द्विपक्षीय भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन भयरहित वातावरणमा प्रभावकारी रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरे । भेटका क्रममा मन्त्री अर्याल र राजदूत श्रीवास्तवबिच निर्वाचनका लागि शान्ति सुरक्षाको […]