बत्तिसपुतलीमा डा. शेखर कोइराला समूहको भेला - nepalkhabar.com
Source: nkkb
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहका नेता काठमाडौँको बत्तिसपुतलीमा भेला भएका छन्। भेलामा कोइराला निकट कांग्रेसका पूर्व पदाधिकारी र केन्द्रीय सदस्य सहभागी छन्। डा. कोइरालासँगै धनराज गुरूङ, बलबहादुर केसी, जीवन परियार, गोविन्दराज पोखरेल, दीपक गिरी, रामकृष्ण यादव, डिगबहादुर लिम्बूलगायत नेता भेलामा उपस्थित छन्। विशेष महाधिवेशनबाट न...