उखुको मूल्य निर्धारणमा चित्त बुझाउँदै किसान - gorkhapatraonline.com
Source: gork
महोत्तरी,मङ्सिर २३ गते । सरकारले सोमबार उखुको मूल्य र अनुदान रकम निर्धारण गरेको छ । तर महोत्तरीका उखु किसानले भने सरकारले आपूmहरुको मागअनुसार मूल्य नतोके पनि गत वर्षभन्दा केही बढाए...