Redirecting...

आफूले पालेको कुकुर मरेपछि जनप्रतिनिधिले गरे कपाल मुण्डन गरेर ‘काजकिरिया’ - nepalkhabar.com

आफूले पालेको कुकुर मरेपछि जनप्रतिनिधिले गरे कपाल मुण्डन गरेर ‘काजकिरिया’ - nepalkhabar.com
Source: nkkb

दाङका एक जनप्रतिनिधिले आफूले पाल्दै आएको कुकुर मरेपछि कपाल मुण्डन गरेर ‘काजकिरिया’ गरेका छन्।  तुलसीपुर उपमहानगरपालिका-१७ का वडा सदस्य शशिधर पौडेलले कुकुरको काजकिरिया गरेका हुन्।  पौडेलले विगत नौ वर्षदेखि पाल्दै आएकोे ‘रमी’ नामको कुकुर यही साउन ६ गते अन्य कुकुरको आक्रमणबाट मरेको थियो।  नौ दिनसम्म कुकुरको किरि...