माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ– सरकार बनाउने र भत्काउने खेलमा छैनौं - lokaantar.com
Source: loka
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिले सरकार बनाउने र भत्काउने खेलमा माओवादी नरहेको बताएका छन् । संगठन सुद्धिकरणमार्फत पार्टीलाई बलियो बनाउने काममा लागेको उनले बताए । शुक्रबार शुरू पार्टी स्थायी कमिटी बैठकमा समसामयिक प्रस्ताव पेस गर्दै प्रचण्डले संगठन निर्माण आफूहरूको प्राथमिकता रहेको बताएका हुन् । ‘सरका...