देउवालाई भेटेपछि राजीनामा दिन तयार भए मुख्यमन्त्री लामा, आफूनिकटका नेताको व्यवस्थापन गर्नुपर्ने सर्त - www.ukeraa.com
Source: uker
हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ पदबाट राजीनामा दिन तयार भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मार्ग प्रशस्त गर्न निर्देशन दिएपछि मुख्यमन्त्री लामाले त्यसअनुसार कदम चाल्ने संकेत दिएका हुन्। बिहीबार देउवाले काठमाडौंमा बोलाएर लामासँग भेट गरेका थिए। भेटमा देउवाले पार्टीभित्रको विवादलाई चाँडै टुंग्याउने आग्रह गर्दै लोकतान्…