बंगलादेश ‘आउट’ र स्कटल्याण्ड ‘इन’ हुँदा नेपाललाई फाइदा कि घाटा ? - farakdhar.com
Source: FRDH
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आसन्न संस्करणको टी-२० विश्वकप लागि भारत प्रस्थान भइसकेको छ । नेपाल श्रीलंकामा तीन खेलको अभ्यासपछि भारत प्रस्थान भएको हो, जहाँ नेपाल मुम्बईको घरेलु टोलीसँग दुई खेलको अभ्यास खेल खेल्नेछ । तर, नेपालले विश्वकपजस्तो ठूलो प्रतियोगिताअघि बलियो राष्ट्रसँग भने अभ्यास खेल खेल्ने मौका पाएन । जसले नेपाललाई विश्वकपमा केही हदसम्म गाह्रो हुनसक्छ । त्यस्तै, नेपालले टी-२० विश्वकपको वामअर्प खेलमा पनि बलियो प्रतिद्वन्द्वी पाउन सकने । आइसिसीको उक्त निर्णयप्रति नेपाली समर्थहरु यतिबेला आक्रोशित बनेको देखिन्छ ...