Redirecting...

ट्रकको ठक्करबाट महिलाको मृत्यु - www.makalukhabar.com

ट्रकको ठक्करबाट महिलाको मृत्यु - www.makalukhabar.com
Source: mkkb

महोत्तरी । महोत्तरीको बलवा नगरपालिका–११ मा आज ट्रकले ठक्कर दिँदा बाटो काट्दै गरेकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार बलवा–११ मा ट्रकले ठक्कर दिँदा स्थानीय ५१ वर्षीया बुधनीदेवी ठाकुरको मृत्यु भएको हो । लोहारपट्टी नगरपालिकाबाट रामगोपालपुर नगरपालिकातर्फ जाँदै गरेको ना ६ ख ९१५३ नम्बरको […] The post ट्रकको ठक्करबाट महिलाको मृत्यु appeared first on Makalu Khabar : makalukhabar.com.