Redirecting...

डा. गोविन्द केसीले प्रधानमन्त्री कार्कीलाई बुझाए १० बुँदे ज्ञापन पत्र - barnanmedia.com

डा. गोविन्द केसीले प्रधानमन्त्री कार्कीलाई बुझाए १० बुँदे ज्ञापन पत्र - barnanmedia.com
Source: bnmm

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले विगतमा स्वार्थ समूहको चलखेलबाट गरिएका निर्णय उल्टाउन सरकारसमक्ष माग गरेका छन्। डा। केसीले आज प्रधानमन्त्री सुशीला कार्कीलाई सिंहदरवारमा भेटेर विगतमा व्यवसायीको स्वार्थमा मेडिकल कलेजको सिट बढाएको दाबी गरी ती निर्णय उल्टाउनुपर्ने माग गरेका हुन्। डा। केसीसँगै चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरी…