Redirecting...

एआईमा आधारित रक्षा प्रणाली विकासमा लगानी बढाउँदै ठूला देश - ekantipur.com

एआईमा आधारित रक्षा प्रणाली विकासमा लगानी बढाउँदै ठूला देश - ekantipur.com
Source: kant

पछिल्लो समय विश्वभरका सरकारहरुले एआईमा आधारित रक्षा प्रणाली विकास गर्न अर्बौं डलर लगानी गरिरहेका छन्, सैन्य क्षेत्रमा एआईको प्रयोग सूचना संकलन, साइबर सुरक्षा र व्यवस्थापनमा केन्द्रित देखिन्छ।