Redirecting...

सानिमा रिलायन्स लाइफको लाभांश घोषणा - www.onlinepana.com

सानिमा रिलायन्स लाइफको लाभांश घोषणा - www.onlinepana.com
Source: onpa

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको १०.१७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । प्रतिकित्ता १०.१७८ रुपैयाँका दरले लगानीकर्ताले लाभांश पाउने छन् । यो लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ । The post सानिमा रिलायन्स लाइफको लाभांश घोषणा appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).