Redirecting...

विपदमा घरबास गुमाएका परिवारलाई तत्काल अस्थायी आवासको व्यवस्था मिलाउने निर्णय - www.sidhakura.com

विपदमा घरबास गुमाएका परिवारलाई तत्काल अस्थायी आवासको व्यवस्था मिलाउने निर्णय - www.sidhakura.com
Source: dhku

बैठकले तीनै तहका सरकारहरुले प्रदान गर्ने राहतलाई समन्वय गरि दोहोरो नपर्ने गरि स्थानीय तहमार्फत प्रदान गर्ने निर्णय गरेको छ भने मृतक र बेपत्ताका परिवारलाई प्रचलित कानून बमोजिम तत्काल राहत उपलव्ध गराउने व्यवस्था गृह मन्त्रालयले मिलाउने र घाइतेको निशुल्क उपचार गर्ने व्यवस्था स्वास्थ्य मन्त्रालयले मिलाउने निर्णय गरेको छ ।