कांग्रेसले पठायो विशेष महाधिवेशन निष्क्रिय भएको परिपत्र - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– नेपाली कांग्रेसले विशेष महाधिवेशन निष्क्रिय भएको घोषणा गरेको छ । पार्टी केन्द्रले तल्ला कमिटीहरूलाई परिपत्र गर्दै विशेष महाधिवेशनको औचित्य गत मंसिर १५ गते नै स्वतः समाप्त भइसकेको बताएको हो। नियमित महाधिवेशन वैशाखमा हुने जानकारीसहितको परिपत्रमा कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षर छ। पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्रमा फागुन २१ […]