Redirecting...

प्रादेशिक अस्पतालको जग्गा रजिस्ट्रेसनमा लाभकर छुट :  विशिष्टीकृत उपचार सेवा विस्तार गर्ने बाटो खुला - healthbani.com

प्रादेशिक अस्पतालको जग्गा रजिस्ट्रेसनमा लाभकर छुट :  विशिष्टीकृत उपचार सेवा विस्तार गर्ने बाटो खुला - healthbani.com
Source: htlt

लहान नगरपालिका–३ स्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा ‘रजिस्ट्रेसन’का लागि लाग्ने लाभकर सरकारले मिनाहा गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले करिब रु एक करोड ३४ लाख ९५ हजारबराबरको लाभकर छुट दिने निर्णय गरेको हो । झण्डै पाँच दशकदेखि अस्पतालको हकभोगमा रहेको उक्त जग्गा रजिस्ट्रेसन हुन नसक्दा भौतिक संरचना विस्तारमा समस्या हुँदै आएको...