मधेसमा सिमसिमे वर्षा, किसानलाई राहत - www.makalukhabar.com
Source: mkkb
लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसान वर्षा भएसँगै खुसी भएका छन् । सोमबारयता लगातार पानी परेपछि किसानहरूमा रोपो जाग्ने आश बढेको छ ।