Redirecting...

एमाले अध्यक्ष ओलीको व्यङ्ग्य-देश जलाउने पनि तिनै, चलाउने पनि तिनै - barnanmedia.com

एमाले अध्यक्ष ओलीको व्यङ्ग्य-देश जलाउने पनि तिनै, चलाउने पनि तिनै - barnanmedia.com
Source: bnmm

काठमाडौँ । नेकपा ९एमाले०का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नै देश जलाउने कार्य गरेको आरोप लगाउनुभएको छ । आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘जेन–जी आन्दोलन’ को नाममा सडकमा उफ्रिनेहरुकै नेतृत्वमा देश जलाउने कार्य भएको बताए । उनले अहिले पनि ती व्यक्त…