नेपाल ट्रष्ट जग्गा भाडामा जोडिए ओलीका स्वकीय राजेश, श्रीमतीको नाममा घर-जग्गा ‘घुस’ - www.ukeraa.com
Source: uker
काठमाडौं : नेपाल ट्रष्टको दरबारमार्गस्थित जग्गा लिज प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व स्वकीय सचिव राजेश बज्राचार्य जोडिएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानले जग्गा लिजमा दिने क्रममा भएको आर्थिक चलखेलमा बज्राचार्य जोडिएका हुन्। उच्च स्रोतका अनुसार, जग्गा लिज प्रकरणसँगै बज्राचार्यकी श्रीमती रश्मी शाक्यको नाममा बालकोटमा …