एमाले अध्यक्षमा ओलीले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु) - ehimalayatimes.com
Source: hmlt
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ११औँ महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएकाे छ। सोमबार दिउँसो उनले औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराउनु भएकाे छ । नवौँ र दशौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भइसक्नुभएकाे ओलीले यस पटक पनि पार्टी नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिनुभएकाे हाे ।