कैलालीमा स्कुल बसको ठक्करबाट ८ वर्षीय बालकको मुत्यु - www.lokpath.com
Source: LKPT
धनगढी । कैलालीमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु भएको छ । घोडघोडी नगरपालिका-२ स्थित घोडाघोडी नगर अस्पताल नजिक भित्री सडक खण्डमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको हो । साडेपानी बस्ने ५७ वर्षीय भागी राम चौधरीले चलाएको बौनियाको सनराइज बोर्डिङ स्कुलको मप्र०३००१ क २९४१ नम्बरको बसले सोही विद्यालयमा कक्षा १ मा अध्ययनरत स्थानीय ८ […]