गृहमन्त्री अर्याल र बेलायती राजदूतबीच शिष्टाचार भेट, के के भयाे छलफल ? - arthadabali.com
Source: ARDB
काठमाडौँ / गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच पछिल्लो परिवर्तित राजनीतिक परिस्थितिबारे