Redirecting...

एनपिएल फाइनलअघि कप्तानको फोटोसेसन [तस्बिरहरू] - farakdhar.com

एनपिएल फाइनलअघि कप्तानको फोटोसेसन [तस्बिरहरू] - farakdhar.com
Source: FRDH

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि भिडन्तअघि दुवै फाइनल टिमका कप्तानले शुक्रबार त्रिवि क्रिकेट रंगशालामा ट्रफीसँग संयुक्त फोटोसेसन गरेका छन् ।  साँझको समयमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल स्टेडियममा ट्रफीसँग पोज दिएका हुन् । यी दुई टोलीबीचको उपाधि भिडन्त शनिबार अपरान्ह ३ः३० देखि सुरु हुनेछ ।   फाइनलअघि कप्तानको फोटोसेसन :