कार्तिक २६ गते नेपाली कम्युनिष्ट पार्टीसँग समाहित हुँदै भीम रावलको अभियान - www.lokpath.com
Source: LKPT
काठमाडौं । डा. भीमबहादुर रावल नेतृत्वको मातृभूमी जागरण अभियान र नेपाली कम्युनिष्ट पार्टीबिच एकताको मिति तय भएको छ । रावलसँग विभिन्न चरणमा छलफल गरी आइतबार पार्टी समायोजन गर्ने सहमति गरिएको थियो । हिजो नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालसँग रावलको वान टू वान वार्ता भएको थियो । त्यसपछि रावल महत्वपूर्ण जिम्मेवारीसहित नेपाली […]