Redirecting...

नेप्से परिसूचकमा गिरावट, कारोबार रकममा भने वृद्धि - np.ictframe.com

नेप्से परिसूचकमा गिरावट, कारोबार रकममा भने वृद्धि - np.ictframe.com
Source: ictf

१७ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ । बुधबार नेप्से परिसूचक १३.५२ अंक घटेर २६३१.१७ विन्दुमा झरेको हो । यस दिन यसदिन सेन्सेटिभ इण्डेक्स ३.०३ अंक, फ्लोट इण्डेक्स १.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०४ अंक घटेका छन् । यद्यपि, बजारको कारोबार रकममा भने वृद्धि भएको छ । मंगलबारको […] The post नेप्से परिसूचकमा गिरावट, कारोबार रकममा भने वृद्धि appeared first on ICT Frame.