Redirecting...

झटारो : मने कमरेटको नयाँ छाप्रो ! - www.nepaliheadline.com

झटारो : मने कमरेटको नयाँ छाप्रो ! - www.nepaliheadline.com
Source: nplh

“कहीं का इँट कहीं का रोडाभानमती ने कुनबा जोडा” भनेझैं मने कमरेटलेरौतहटका कमरेटसँग मिलीजोडजाड गरी छाप्रो बनाउन भ्याए कति रेक्टरसम्मको भूकम्प धान्‍ने हो,कतिसम्मको आँधी तुफान ।थेग्‍ने हो हेर्नै बाँकी छ ! आफ्नैको विरोध छआफ्नैको असन्तुष्‍टी !घर छाडी हिंडेका छन् कोही झापाली बा छन् फेरिशब्दको बाँणले हान्‍नेफु गरेर उडाउन खोज्‍नेबक्सिङ हानी ढाल्न खोज्‍ने ! इँटा गारो कस्तो छ ?घर बलियो छ छैन ?समयले देखाउला