Redirecting...

उपचारको क्रममा कैदीबन्दीको मृत्यु - www.ukeraa.com

उपचारको क्रममा कैदीबन्दीको मृत्यु - www.ukeraa.com
Source: uker

पर्सा : वीरगञ्ज कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगञ्ज महानगर-१२ मुर्लीका ३७ वर्षीय अनिल महतो रहेका छन्। वीरगञ्ज कारागारका प्रशासक बाबुलाल रेग्मीले उपचारका क्रममा एक जना सवारी ज्यान मुद्दाका कैदीबन्दी महतोको मृत्यु भएको जानकारी दिए। 'कैदीबन्दीलाई स्वास्थ्यमा अप्ठ्यारो हुने बित्तिकै नारायणी अस्पतालमा प…