समृद्धिको सपना पूरा गर्न दृढताका साथ अघि बढ्नुपर्छ : ओली - www.drishtinews.com
Source: dist
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वाम-लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदहरूका सङ्कल्पलाई दृढतापूर्वक पूरा गर्नुपर्ने बताएका छन् । तुल्सीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको २८ औँ तुल्सीलाल स्मृति दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशभक्ति र समृद्धिको सपना साकार पार्न वर्तमान पुस्ताले दृढताका साथ अघि बढ्नुपर्नेमा जोड दिए । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओलीले तुल्सीलालले निष्ठा […]