Redirecting...

आज महागुरु फाल्गुनन्दको १४१औं जयन्ती मनाइँदै - www.drishtinews.com

आज महागुरु फाल्गुनन्दको १४१औं जयन्ती मनाइँदै - www.drishtinews.com
Source: dist

काठमाडौं । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औं जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए । यसलाई सत्य धर्म मुचुल्का […]