गगन थापा र रमेश लेखकबिच भेटवार्ता, जुटेन सहमति - pradeskhabar.com
Source: pkbr
काठमाडौँ । कांग्रेस विवाद समाधानका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापा र संस्थापन पक्षका नेता रमेश लेखकबिच भेटवार्ता भएको छ । यद्यपि यो भेटवार्तामा सहमति नजुटेको नेताहरूले बताएका छन् । गएराति दुई नेताबिच भेटवार्ता भएको संस्थापन इतर