Redirecting...

ईश्वर पोखरेल समूहले टुंग्यायो उम्मेदवार, महासचिवमा सुरेन्द्र पाण्डे - farakdhar.com

ईश्वर पोखरेल समूहले टुंग्यायो उम्मेदवार, महासचिवमा सुरेन्द्र पाण्डे - farakdhar.com
Source: FRDH

नेकपा एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशनमा ईश्वर पोखरेल समूहले उम्मेदवार टुंगो लगाएको छ । वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई यही महाधिवेशनबाट हटाएर आफूले नेतृत्व लिने योजनासहित महाधिवेशनमा होमिएका पोखरेल समूहले महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लगाएको छ ।  यसैगरी उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपालको नाम टुङ्गिएको पोखरेल समूहका एक नेताले बताए । उनका अनुसार उपमहासचिव पदमा योगेश भट्टराई र बैजनाथ चौधरीको नाम प्रस्ताव गरिएको छ । यसैगरी सचिव पदमा भने रचना खड्का, विन...