नारदमुनि थुलुङ गोल्डकपः विभागीय टोली एपीएफ काठमाडौं सेमिफाइनलमा - pradeskhabar.com
Source: pkbr
उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहामा जारी ११औँ नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा विभागीय टोली एपीएफ काठमाडौंले एलएक्स सिटी फुटबल क्लब बेलबारी, मोरङलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको