तिहारमा किन र कसरी खेलिन्छ देउसी-भैलो ? - nepalbahas.com
Source: nepb
१५ कात्तिक, काठमाडौं । तिहार नेपालीहरूको महान चाड हो । तिहार पाँच दिन मनाइन्छ जसलाई यमपन्चक पनि भनिन्छ । तिहार खास गरि रङ, फूलको झिलिमीली, प्रकृति पूजन र बत्तीहरूको पर्व हो । यसमा काग, कुकुर, गाई गोरु र भाइको धुमधामसँग पूजा र अर्चना गरिन्छ । औशीको दिन धनधान्यकि देवि लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मी पूजा गरिसकेपछी किशोरीहरुले भैलो खेल्ने गर्छन् । भोलिपल्ट गोरु-गोवर्…