एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन - gorkhapatraonline.com
Source: gork
तनहुँ, माघ १४ गते । मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् । बेलबास दु...