Redirecting...

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ? - farakdhar.com

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ? - farakdhar.com
Source: FRDH

आज नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्न लागेको हो । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना, प्रस्ताव लगायतका विषयमा छलफल हुनेछ । महाधिवेशनको संघारमा रहेको एमालेको सचिवालय बैठकमा केन्द्रीय कमिटी, स्थायी समिति र पदाधिकारीको संख्या बढाउन विधान संशोधन प्रस्ताव लग्ने तयारी गरिएको स्रोतले जनाएको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधरले भने विधान महाधिवेशनको निर्णय उल्ट्याउन नहुने अडान राख्दै आएको छ । पोखरेलले र...