Redirecting...

अनूदित कविताः साउँ अक्षर समानुभूतिका - sahityapost.com

अनूदित कविताः साउँ अक्षर समानुभूतिका - sahityapost.com
Source: shpt

मूल कवि: मोर्गन हार्पर निकोल्स (अमेरिका)अनुवादकः विपिन तिवारी के मतपाईंको निमित्तढोका खोलिदिउँ ? कितपाईंको जुत्ताभित्रम हिडिदिउँ ? तरम देख्दै छुतपाईंको जुत्ताको तलुवाकसैले लगाइसकेको छ तपाईंकोतथाकथित ठोसपनाफाटिसकेको छ योभन्दा अघिकथाको भार र हार मुनिम कहिले बाँचेको छुइनँ तपाईंको ढोकाम खोलिदिउँ ? यही नै तुच्छ कामहजुरका निमित्तम गर्नु सक्छु । सिक्किम, भारत The post अनूदित कविताः साउँ अक्षर समानुभूतिका appeared first on साहित्यपोस्ट.