सर्लाहीमा २ मोटरसाइकल दुर्घटना हुँदा १ युवक र १ वृद्धको मृत्यु, २ युवक घाइते - nepalkhabar.com
Source: nkkb
सर्लाहीका दुई ठाउँमा भएका माेटरसाइकल दुर्घटनामा एक युवक र एक वृद्धको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई युवक घाइते भएका छन्। ईश्वरपुर नगरपालिका- १ चौलिखामा मोटरसाइकल दुर्घटनामा हुँदा २४ वर्षीय युवक र चक्रघट्टा गाउँपालिका- ५ पडरियामा माेटरसाइकलले ठक्कर दिँदा ६० वर्षीय वृद्धको मृत्यु भएको हो। पोखरियाबाट राइटरखोरतर्फ जाँदै गरेको एच...