ओली पक्षबाट सबै पदका उम्मेदवारको टुंगो लाग्दै, केहीलाई फकाउन बाँकी - pradeskhabar.com
Source: pkbr
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा हालका अध्यक्ष केपी शर्मा ओली फेरि अध्यक्ष पदमा उम्मेदवार बन्ने भएका छन् । उनी यसपटक तेस्रो पटक नेतृत्व गर्ने दौडमा छन् । ओलीको टीमबाट उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा बादल,