Redirecting...

एमपीएस प्रवेश परीक्षामा १६ डीएसपी उत्तीर्ण (सूचीसहित) - www.onlinekhabar.com

एमपीएस प्रवेश परीक्षामा १६ डीएसपी उत्तीर्ण (सूचीसहित) - www.onlinekhabar.com
Source: onkh

२८ मंसिर, काठमाडौं । स्टाफ कलेजको रुपमा सञ्चालन गरिएको एमपीएस (मास्टर्स अफ पुलिस साइन्स)को प्रवेश परीक्षामा १६ डीएसपी (प्रहरी नायब उपरीक्षक) उत्तीर्ण भएका छन् । उत्तिर्ण भएकाहरुले सन् २०२६ का लागि स्टाफ कलेज अध्ययन गर्नेछन् । २०७० सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा भर्ना भएका हाल डीएसपी बनेकाहरुले स्टाफ कलेजको प्रवेश परीक्षा दिएका थिए । जसमध्ये १६…