Redirecting...

विद्यालय व्यवस्थापन समिति गठन गर्न शिक्षामन्त्री पुनको ताकेता - ujyaaloonline.com

विद्यालय व्यवस्थापन समिति गठन गर्न शिक्षामन्त्री पुनको ताकेता - ujyaaloonline.com
Source: unn

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामुदायिक विद्यालयमा व्यवस्थापन समिति गठन गर्न पालिकालाई ताकेता गर्नुभएको छ । कतिपय पालिकाहरूले व्यवस्थापन समिति गठन नगरिकन मनोमानी रूपमा विद्यालय सञ्चालन गरिरहेको जानकारी आएको भन्दै मन्त्री पुनले व्यवस्थापन समिति गठन नगरेका विद्यालयले प्राप्त गर्ने सङ्घीय अनुदान रोक्का गर्ने चेतावनी दिनुभएको छ । उहाँका अनुसार शिक्षा मन्त्रालयले व्यवस्थापन समिति गठन नगर्ने पालिका र विद्यालयको नामवली सङ्कलन गरिरहेको छ । सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले व्यवस्थापन समिति गठन ...