महामन्त्रीहरूले कांग्रेस कमजोर बनाउने काम गरे: प्रकाशशरण महत - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको आधिकारिक निर्णय नमानेर कांग्रेसलाई कमजोर बनाउने काम गरेको आरोप लगाएका छन् । पुस १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने निर्णय गरिसकेको स्मरण गराउँदै उनले सो निर्णयविपरीत विशेष महाधिवेशनको आह्वान गर्नु […]