Redirecting...

अमेरिकी डलर भाउ हालसम्मकै उच्च, अरूकाे कति ? - www.onlinekhabar.com

अमेरिकी डलर भाउ हालसम्मकै उच्च, अरूकाे कति ? - www.onlinekhabar.com
Source: onkh

२२ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य बढेर आज हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा तोकिएको छ । यो हालसम्मकै धेरै हो । युरोपियन युरो एकको…