Redirecting...

हङकङ सिक्सेस : दोस्रो खेलमा पनि नेपाल पराजित - www.kathmandupati.com

हङकङ सिक्सेस : दोस्रो खेलमा पनि नेपाल पराजित - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – हङकङमा चलिरहेको हङकङ सिक्सेसमा नेपाल दोश्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको छ । शनिबार बिहान भएको खेलमा दक्षिण अफ्रिकाले नेपाललाई ४ विकेटले पराजित गरेको हो । नेपालले दिएको ५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३ ओभर ४ बलमा २ विकेट गुमाएर भेट्टायो । दक्षिण अफ्रिकाका ब्लेक डेभिड सिम्पसनले सबैभन्दा धेरै अविजित ३० रन बनाए […]