Redirecting...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु - www.sidhakura.com

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु - www.sidhakura.com
Source: dhku

मृत्यु हुनेमा ओमसतिया गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय राजु हरिजन र सोही ठाँउ बस्ने २३ वर्षीय रोहित यादव रहेको नायब उपरीक्षक कार्कीले जानकारी दिए । सोमबार बिहान करिब ६ बजे परासीबाट भैरहवातर्फ आउँदै गर्दा ग ११ प ८६२५ नम्बरको मोटरसाइकल रोकिरहेका एचआर ५५ डब्लु ०३१ नम्बरको भारतीय ट्रकमा ठोकिएको थियो ।