दल-सरकार बालुवाटार बैठकले देखाएको दृश्य : सरकार चुनाव गर्ने हतारमा, तर सुरक्षा कमजोर छ भन्दै दलहरू विश्वस्त देखिएनन् - www.ukeraa.com
Source: uker
काठमाडौं : फागुन २१ मा तय भएको प्रतिनिधि सभा निर्वाचन तोकिएकै मितिमा होला भन्ने संशयकाबीच प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार साँझ बालुवाटारमा सर्वपक्षीय बैठक बोलाइन् जहाँ सरकार, चार सुरक्षा निकाय, निर्वाचन आयोग र राष्ट्रिय मान्यता प्राप्त दलका प्रतिनिधि एकै ठाउँमा बसेर चुनावका जटिलताबारे प्रत्यक्ष संवाद गरे। बैठकमा प्रधानमन्त्री कार्कीले सरकार निर्वाचनका लागि प्रतिबद्ध…