Redirecting...

एमालेको अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता - www.ukeraa.com

एमालेको अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता - www.ukeraa.com
Source: uker

काठमाडौं : एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ-आफनो उम्मेदवारी दर्ता गराएका छन्। काठमाडौंको भृकुटीमण्डपस्थित बन्दसत्र स्थलको केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा दुवैजनाले समर्थकसहित पुगेर सोमबार आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। अध्यक्ष ओलीले अपराह्न साढे ३ बजे र वरिष्ठ उपाध्यक्ष पोखरेल…