सिटिजन्स बैंकले पायो ‘बैंक अफ द इयर २०२५’ अवार्ड - www.onlinekhabar.com
Source: onkh
१८ मंसिर, काठमाडौं । सिटिजन्स बैंकले फेरि बैंक अफ द इयरको अवार्ड पाएको छ । लण्डनमा आयोजित विशेष समारोहमा बुधबार बैंकका अध्यक्ष प्रबलजंग पाण्डे र सीईओ गणेशराज पाेखरेलले उक्त अवार्ड ग्रहण गरेका छन् । विभिन्न १३२ मुलुकका प्रतिष्ठित बैंकले यो अवार्ड पाएका छन् । जसमा नेपालबाट सिटिजन्सले यो अवार्ड हात पारेको हो । प्राविधिक स्तरोन्नति,…