चुनावी घोषणापत्रमा श्रमिक - gorkhapatraonline.com
Source: gork
मुलुकको आर्थिक–सामाजिक क्षेत्रको विकासमा श्रमिक वर्गको महत्वपूर्ण भूमिका रहेको छ । मुलुकमा भएका राजनीतिक आन्दोलन र परिवर्तनमा समेत श्रमिक वर्गको महत्वपूर्ण भूमिका छ । समावेशी सङ्घी...